काठमाडौं– काठमाडौंको दरबारमार्गमा आज १९औं ‘दरबारमार्ग स्ट्रिट फेस्टिभल’ आयोजना गरिएको छ । ‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको यस वर्षको कार्यक्रम ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा भएको हो । दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सले आयोजना गरेको महोत्सवमा बालबालिकाका खेल, ३-३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले तथा फोटो बुथलगायतका गतिविधि समावेश छन् । साथै […]