भरत नेपाल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डबाट सम्मानित
काठमाडौं । मानसिक स्वास्थ्य र आत्महत्या रोकथाममा योगदान गरेवाफत् नेपाली मूलका अष्ट्रेलियन नागरिक भरत नेपाल अष्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।
उनलाई सन् २०२६ को ‘अष्ट्रेलिया डे अनर्स’ सूचीअन्तर्गत ‘मेडल अफ द अर्डर अफ …