फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या : RajdhaniDaily.com

RajdhaniDaily.com | कैलाली । फरक क्षमता (अपाङ्गता) भएका बालबालिका स्याहारमा अभिभावकलाई कठिन हुने गरेको छ । अपाङ्गता भएका बालबालिकालाई स्याहारमा विशेष ध्यान र समय दिनुपर्दा -