एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत रहेका उनी थप केही समय अस्पतालमै रहने भएका हुन्।