स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतबार साँझ करिब ५ः२० बजे विरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ति–विरुवा भित्री सडक खण्डमा घुम्तिबाट विरुवातर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले […]