केनको पेनाल्टी गोलमा इंग्ल्यान्डलाई अग्रता

३ असार, काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसिया विरुद्ध पहिले अग्रता लिएको छ । कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । केनले सुरुमा प्रहार गरेको पेनाल्टी …