परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति: कुन श्रेणीमा अग्रता? कुन स्थिर?

जुन २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मितिमा केही श्रेणीमा अग्रता कायम भएको छ भने केही श्रेणी स्थिर रहेका छन्। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अघिल्ला महिनाहरूमा जस्तै जुन महिनामा पनि करेन्ट नै रहने भएको छ। यसको अर्थ, यस श्रेणीका आवेदकहरूले […]