१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कर्णाली प्रदेश अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया सोमबार पनि सुरु हुन सकेन । विवादका चलिरहँदा पार्टीका नेताहरूले नेतृत्व चयन प्रक्रियालाई सर्वसम्मत अनुमोदन गर्न खोजिरहेका छन् ।
प्रदेश सदस्यमा सर्वसम्मत भएकाहरूको …