रास्वपाले ६४ जिल्लामा सक्यो अधिवेशन, पहिलो राष्ट्रिय महाधिवेशन असार ७–९ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर संगठन निर्माण तथा अधिवेशन अभियानलाई तीव्र बनाउँदै हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन सुदृढीकरण अभियानलाई व्यापक रूपमा अघि बढाइएको छ। रास्वपाका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, […]