काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डमा आगो लागेको छ । युद्धपोतको लुगा धुने ठाउँमा आगलागी हुँदा दुई जना सैनिक घाइते भएका छन् । अमेरिकी नौसेनाका अनुसार मार्च १२ मा भएको उक्त आगलागी बाह्य आक्रमणका कारण नभई प्राविधिक कारणले भएको हो । युद्धपोतमा लागेको आगोलाई तत्काल नियन्त्रणमा लिइएको र जहाजको मुख्य […]