बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष आलेको निधन : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको हो । -