हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोग नेपाल का अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा स्वतन्त्र उम्मेदवार एक–एक जना […]