डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो दिनमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता गर्न इच्छुक रहे पनि अब ढिलो भइसकेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानको रक्षा प्रणाली र नेतृत्व संरचना लगभग ध्वस्त भइसकेको दाबी गर्दै इरानको एयर डिफेन्स, एयर फोर्स र नेवी ठूलो क्षतिमा […]