एमडब्ल्युसी २०२६ मा भिभो एक्स–३०० अल्ट्रा सार्वजनिक हुने
दूरसञ्चार प्रविधिको विश्वकै सबैभन्दा प्रभावशाली मञ्चका रूपमा परिचित एमडब्ल्युसीले भिभोलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, उद्योग नेतृत्व, सेवा प्रदायक तथा साझेदार संस्थाहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्नेछ।