कर्णालीमा रवि-बालेन : ‘दुई तिहाइ दिनुस्, देश बदल्छौं’

७ फागुन, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पाँच वर्षे चुनावी वाचा पत्र कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचन २०८२ को बाचा पात्र सार्वजनिक गरेको रास्वपाले यसलाई परिवर्तन उद्घोष भनेको …