काठमाडौं । पूर्वकर्मचारी सेवा परिषद नेपालले पूर्वसचिव शंकर पाण्डेयलाई एक विशेष समारोहमा सम्मान गरेको छ ।
परिषद्को ३५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनलाई ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार' प्रदान गरिएको हो ।
यो पुरस्कार परिषद्ले पहिलो …