अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गर्ने भएको छ । ट्रम्प प्रशासनले सन् २०२० मा लागु गरेको परीक्षा प्रणालीलाई पुन फर्काउन लागेको हो । उक्त परीक्षा प्रणाली बाइडेन प्रशासनले उल्टाएको थियो भने अब ट्रम्प प्रशासनले पुन […]