यसकारण फास्ट ट्र्याकबाट पारित गर्नुहुँदैन भूमि विधेयक
नेपाली समाजमा भूमिबारे चर्चा हुँदा ‘जग्गा वितरण’ को विषयलाई मात्र केन्द्रमा राख्ने परम्परा छ। यसमा कि त अति धनी वर्गलाई हदबन्दी छुट दिने कुरा हुन्छ कि भूमिहीनलाई लालपुर्जा बाँड्ने । दुवैमा जग्गा वितरण नै केन्द्रमा …