नेपालीको लाइफलाइन सडक : मेरुदण्ड भाँचिएको ६ महिनासम्म छैन उपचार
१२ असार, बुटवल । सुनवल–६ नवलपरासीका प्रेमलाल रिमाल क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । अप्रेसनको तयारीमा रहेका रिमाललाई रगत चाहिएको छ ।
छिमेकी थीरलाल पराजुली उनलाई रगत दिन बुधबार बिहानै सुनवलबाट चितवनका लागि हिँड्छन् । तर …