काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने दावी गर्नुभएकाे छ । कांग्रेस पार्टी कार्यलय सानेपामा शुक्रबार संचारकर्मीसँगको कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताउनुभयो । उहाँले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि […]