चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको छ । माघ १ बाट प्रदर्शनमा आएका ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’सहित ७ फिल्म हलमा छन् । माघ १ बाट प्रदर्शनमा आएका तीनै फिल्मका व्यापार न्यून छ । प्रदर्शनरत फिल्महरुमा ‘परान’बाहेक अरु सबै नेपाली फिल्महरुको व्यापार कमजोर बन्दा बक्स अफिस चिसिएको छ । चलचित्र […]