काठमाडाैं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएका उपसभापति शर्माले कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताउनुभएकाे हाे। उहाँले थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवारी टुंग्याउने जानकारी पनि दिनुभयो । संसदीय बोर्ड गठन गरिसकेको जानकारी […]