काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । साेही बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली बस्ने रास्वपाले जनाएकाे हाे। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरण लगायतका विषयमा छलफल गर्ने जनाइएको छ । बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा […]