विशेष महाधिवेशन पनि हुँदैन कांग्रेस पनि फुट्दैन : सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्तालाई आम निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्।