काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा निर्वाचित भएका छन् । आठौँ वार्षिक साधारणसभाबाट थापको नेतृत्वमा १० सदस्यीय पदाधिकारी चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. नृपेश राजभण्डारी, महासचिवमा डा दिनेश कोइराला, सचिवमा डा. जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा. बालमुकुन्द बस्नेत र सहकोषाध्यक्षमा डा. शिरिष सिलवाल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा […]