काठमाडौँ। सर्वोच्च अदालतले २३ र २४ भदौको घटनामा भएका मानवीय र भौतिक क्षतिबारे जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीविरुद्ध परेको रिट निवेदन खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले रिट निवेदन नै खारेज गरेसँगै जाँचबुझ आयोगले वैधता पाएको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी, श्रीकान्त पौडेलको पूर्ण इजलासले आयोगका अध्यक्ष, सदस्यविरुद्ध परेको रिट निवेदन खारेज […]