एमाले पदाधिकारी : उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनबाट तीन महिनाअघिमात्रै पारित भएको विधान संशोधन हुने भएको छ । एघारौं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो …