रुसले भन्यो– भारत रुसको मात्र तेल आपूर्तिकर्ता होइन

काठमाडौं । रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले भारतको ‘तेल आपूर्तिमा विविधता ल्याउने’ सम्बन्धी भनाइप्रति आफ्नो प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बुधबार भने, “भारतले सधैँ अन्य देशहरूबाट पनि यी उत्पादनहरू खरिद गर्दै आएको छ । त्यसैले हामी यस मामिलामा कुनै नयाँ विकास भएको देख्दैनौँ ।” पेसकोभले रुस भारतको एकमात्र तेल आपूर्तिकर्ता नरहेको बताएका छन् […]