एजेन्सी, ४ बैशाख । आलिया–रणबीरको विवाहमा अभिनेता रणवीरलाई सासुबाट निकै महँगो उपहार मिलेको छ । रिपोर्टका अनुसार आलियाकी आमा सोनी राजदानले रणवीरलाई २ करोड ५ लाखको घडी उपहार दिएकी छिन् । यो घडी एकदमै विशेष रहेको बताइन्छ, यो ठूलो ब्रान्डको सीमित संस्करणको घडी हो । बिहेको क्रममा आलियाका बहिनीहरू पूजा–शाहीन भट्ट र आलियाको केटी साथीहरुले […]