संक्रमित संख्या घटेपनि कोरोना महामारीको नयाँ लहर आउनसक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनमले विश्वका सबै देशहरूलाई कोरोना महामारीविरुद्ध चालेका प्रयास जारी राख्न आग्रह गरेका छन्। महामारीको थप जोखिम निम्तिनसक्ने तथा तेस्रो र चौथो चरण शुरु हुन थालेकाले सजगता कायमै राख्न उनले आग्रह गरेका हुन्।कोरोना महामारी नियन्त्रण गर्न लगाइएका प्रतिबन्धका कारण मानिसहरुले हैरानी व्यहोरिरहेको, तर मृत्युदर कम हुँदैमा महामारी अन्त्य भएको नठान्न डब्ल्यूएओका प्रमुखले सुझाएका हुन्। अदोनमले ब्राजिलको अवस्थाप्रति बढी चिन्ता प्रकट गरेका छन्। त

सम्बन्धित सामग्री

कोरोना महामारी निकट भविश्यमा पनि सकिंदैन: डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी निकट भविश्यमा समाप्त हुने संकेत नदेखिएको बताएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएकाे हाे । अहिले पनि भाइरस खुलेआम दौडिरहेकाले कुनै पनि बेला अर्को लहर आउनसक्ने उहाँले चेतावनी समेत दिनुभएकाे छ । विश्वमा अहिले पनि संक्रमण हुने क्रम जारी […]

अहिले प्रयोगमा रहेका कोरोना खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्छ : डब्ल्यूएचओ

काठमाण्डाै – अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धको खोपले ओमिक्रोन भेरियन्टका विरुद्धमा पनि काम गर्ने देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्ल्यूएचओले अहिले प्रयोग भैरहेका खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने देखिएको जनाएको हो । अहिलेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्ल्यूएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले बताउनुभएको बीबीसीले जनाएको...

मध्यपूर्वमा विनाशकारी रुपमा कोरोना फैलिने जोखिम : डब्ल्यूएचओ

३१ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो । निरन्तर आठ सातासम्म कोरोनाका नयाँ संक्रमित र […]

कोरोना खोप अहिले बालबालिकाको प्राथमिकता होइन : डब्ल्यूएचओ

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् । बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् । ‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार […]

कोरोना नियन्त्रण गर्न ७० प्रतिशतले भ्याक्सिन लगाउनुपर्छः डब्ल्यूएचओ

एजेन्सी। जबसम्म कुल आवादीको ७० प्रतिशतले भ्याक्सिन लगाउँदैनन् तबसम्म कोरोना नियन्त्रणमा नआउने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का युरोप डाइरेक्टर हान्स कुल्गेले चेतावनी दिएका छन्। यो महामारी संसारबाट चाँडै नियन्त्रण नहुने पनि उनले बताए। भ्याक्सिन अभियान निकै सुस्त गतिमा चलेकोप्रति उनले गुनासो गरे। कोरोनाबाट अहिलेसम्म ३५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ करोड नाघेको छ।

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

१७ वैशाख, धनगढी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि […]

कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा थप अनुसन्धान आवश्यक : डब्ल्यूएचओ

१८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक भएको बताएको छ । संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियस भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिएको छ । अमेरिका र युरोपियन मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको आरोप लगाएका छन् । […]

विश्वका ६० मुलुकमा देखियो कोरोनाको नयाँ प्रकार : डब्ल्यूएचओ

७ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म […]