मुक्तिनाथ कृषि कम्पनीको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधरणको लागि ४ करोड बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । धितोपत्र निष्कासन सम्बन्धी सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतम भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीको […]