सर्लाही – नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को अधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ । सर्लाहीको लालबन्दीमा जारी अधिवेशनमा शनिबार प्रतिनिधि छनोटमा विवाद भएपछि आज बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको थियो । अधिकांश जिल्लाबाट निर्धारित सङ्ख्याभन्दा बढी प्रतिनिधि आएपछि विवाद भएको जिल्ला अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिएका छन्। पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताबीचमा […]