काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वितगमा जस्तो गुनासो आउन नदिने बताए । उनले भने, ‘कार्यक्रम राम्रो आएको छ । यसैलाई समर्थन गर्नेगरी बजेट आउँछ । बजेटमार्फत् यो नीति र कार्यक्रम कार्यान्वयन हुन्छ । विगतमा […]