इंग्लीश प्रिमियरमा युनाइटेड र म्यान्चेस्टर बराबरीमा रोकिंए

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा युनाइटेड र म्यान्चेस्टर बराबरीमा राेकिंएका छन् । साे खेलमा म्यान्चेस्टर सिटी र वेष्ट ह्याम युनाइटेडले २–२ गोलको बराबरी खेलेका थिए । आइतबार राति वेष्ट ह्यामको मैदानमा भएको खेल बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुनेभएको छ। यो खेल जितेको भए म्यान्चेस्टर सिटी लिग च्याम्पियन बन्ने थियो। आइतबार […]