सहकर्मी हत्याको विरोधमा वीरगञ्जमा अटो चालकहरुको प्रदर्शन

२ पुस, वीरगञ्ज । वीरगञ्जमा अटो चलाउँदै आएका एक भारतीय नागरिकको रक्सौलमा हत्या भएपछि अटो चालकहरु आन्दोलित भएका छन् । सहकर्मी हत्याको विरोधमा अटो चलाउन बन्द गरेर उनीहरु आन्दोलित भएका हुन् । बिहानैदेखि वीरगञ्जमा अटो नचल्दा सर्वसाधरण यात्रु भने मर्कामा परेका छन् । अटो चालक महम्मद अलीले सहकर्मीको हत्या भएकोले न्यायका लागि दवाव दिन आन्दोलनमा […]