रसियन युवती भारत तस्करी गर्ने नेपाली ‘एजेन्ट’ पक्राउ

रसियन युवतीलाई नेपालको बाटो हुदैँ भारत तस्करी गर्ने नेपाली एजेन्ट पक्राउ परेका छन्। २ जना रसियन युवतीलाई प्रहरीले उद्धार गरेको छ। रुपन्देही प्रहरीले बेलहियाका बब्लु मिया सिद्धिकीलाई पक्राउ गरेको एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। उद्धार हुनेमा २ जना रसियन मुलकी युवती नारगिदा र कुन्देश खाखारमनी रहेकी छन् । एसपी ज्ञवालीका अनुसार बब्लु रसियन युवती भारतमा…

सम्बन्धित सामग्री

दुर्लभ वन्यजन्तु टोकेसहित एक जना पक्राउ

भारत तस्करी गर्न लैजाँदै गरिएकाे अवस्थामा दुर्लभ वन्यजन्तु टोकेसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

दुर्लभ वन्यजन्तु टोकेसहित एक जना पक्राउ

भारत तस्करी गर्न लैजाँदै गरिएकाे अवस्थामा दुर्लभ वन्यजन्तु टोकेसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गाईगोरुसहित किशोर पक्राउ

काठमाडौँ,१ फागुन । महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए । बिहानै नेपाल–भारत तस्करी गर्न लागिएको ४७ […]

भारत तस्करी हुँदै गरेका २ हात्तीसहित तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जका २ वटा हात्ती तस्करी गरी भारत लाँदै गरेका तीन जनालाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना माउते भएको प्रहरीले जनाएको छ। बिक्री वितरणका लागि दुई वटा ...

एक क्विन्टल गाँजासहित तीन जना पक्राउ

महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए । सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेश बहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी...

महोत्तरीमा अक्सिजन सिलिण्डर तस्करी गरेको आरोपमा तीन पक्राउ

अक्सिजन सिलिण्डर भारत तस्करी गरेको आरोपमा तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

रसियन युवती भारत तस्कर गर्ने नेपाली एजेन्ट पक्राउ

काठमाडौं । प्रहरीले रसियन युवतीलाई नेपालको बाटो भएर भारत तस्करी गर्ने क्रममा एक नेपाली एजेन्टलाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीले तस्करका नेपाली एजेन्ट...