प्रतिनिधिसभा बैठक : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले विभिन्न दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्रीको समेत कार्यभार  सम्हालेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत  गरेको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव  बहुमतले स्वीकृत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक शनिबार दिउँसो […]

सम्बन्धित सामग्री

संसद्‌ बैठक स्थगितअघि राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूचीमा रहेको अन्य बुँदाहरू हटाएर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो । नेपाली कांग्रेसको नाराबाजीकै बीच सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ ।