कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ । यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद गुरूङको निलम्बन फुकुवा, अब प्रतिनिधिसभा बैठकमा भाग लिन पाउने

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतको आदेशपछि मनाङबाट निर्वाचित सांसद गुरुङको निलम्बन फुकुवा भएको संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै अदालतको आदेशपछि सांसद गुरूङको निलम्बन फुकुवा भएको जानकारी दिएका छन् । यससँगै सांसद गुरूङले अब प्रतिनिधिसभाको नियमित बैठकमा […]

कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गर्दै गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जनाएको छ ।