बुक बिल्डिङमार्फत बजारमा आउँदैछन् रियल सेक्टरका कम्पनी, बोर्ड अध्यक्ष भन्छन्-'रिस्क लिन तयार छौ
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले तत्कालै बुक बिल्डिङ प्रक्रियामार्फत वास्तविक क्षेत्र (रियल सेक्टर)लाई पुँजी बजारमा भित्र्याइने बताएका
१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]
काठमाडौँ– लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । २०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट […]
काठमाडौं । संगीतकार गोपाल योञ्जनको गीतलाई परिवारको अनुमति बिना युट्युव च्यानलमा राखेको योञ्जनकी छोरी सृजना सिंह योञ्जनले त्यसको विरोध गरेकी छिन् । चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने तयारीमा दौडिएकी चलचित्र निर्देशक सम्झना रौनियारले बुबाको गीतको प्रतिलिपि हनन गरेको भन्दै सम्झनालाई अध्यक्ष नबनाउन सृजनाले अपिल गरेकी छिन् । सृजनाका अनुसार चलचित्र मेघाका निर्माता निर्देशक सम्झना रौनियार […]
The post सम्झनालाई बोर्ड अध्यक्ष नबनाउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, २४ माघ । धीतोपत्र बोर्डको अध्यक्ष नेपाली काँग्रेसको भागमा जाने भएको छ । सत्ता गठबन्धन दलहरुबीच अर्थ मन्त्रालय क्षेत्रहरुमा राजनीतिक नियुक्तिमा बाँडफाँड हुँदा धीतोपत्र काँग्रेसको भागमा परेको हो । धीतोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आवेदक १५ जनामध्ये पाँच जनाको नाम सर्टलिस्ट गर्दा सबै काँग्रेस निकटस्थहरु परेका छन् । जसमा डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, […]
पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति निष्क्रिय भएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अलमलमा परेको छ । अर्थ मन्त्रालय र छनोट समितिबीच तालमेल नमिल्दा बोर्ड अध्यक्ष...
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...
९ मंसिर, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो । बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । आयोगको यो […]