पाल्पा जिप दुर्घटनाः मृतक सबैको सनाखत

पाल्पा । बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ ।   तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा ...