दसैँमा घर जानेका लागि समायोजित भाडादर नै कायम, कुन गन्तव्यमा कति तिर्नुपर्छ ? (तालिकासहित)

आगामी असोज ११ गतेदेखि दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ । करिब ११ लाख यात्रुले उपत्यका छाड्दैछन् ।  तर, दसैँ तिहारकै लागि उपत्यका छाड्ने र लामो दुरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको छ ।पछिल्लो समय गत असार २७ गते सरकारले तीन वर्षपछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको

सम्बन्धित सामग्री

दशैंको टिकट खुल्यो, रातिदेखि नै लाइनमा, यस्तो छ भाडादर

काठमाडौं । दशैंमा काठमाडौं बाहिर जानेका लागि टिकट बुकिङ खुला भएको छ । टिकट बुकिङका लागि सर्वसाधारण रातिदेखि नै