'अध्यक्ष यादवको निरंकुश शैलीविरुद्ध नयाँ कदम' [अन्तर्वार्ता]

जसपा विभाजन भएपछि दुबै पक्षले सत्ता समीकरणलाई निरन्तरता दिने बताएका छन् । संस्थापन पक्षको अध्यक्षमा उपेन्द्र यादव र जसपा (नयाँ)को अध्यक्षमा अशोक राई छन् । सरकारमा दुई मन्त्रालय पाएको जसपाका मन्त्री पनि विभाजित भएका छन् ।