नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको नाफा निरन्तर घटि रहेकाले सीडी रेसियो कार्यान्वयनको मोडल संसोधन गर्न माग गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले बैंकहरुको नाफा शेयर कारोबारका कारण बढेको बताए ।
शेयर कारोबारमा राष्ट्र बैंकले अघि सारेको सिमाका कारण बैंकहरुको नाफा अझै घट्ने बताए ।
उनले सीडी रेसियो कार्यान्वयनका लागि तीन चरण समेत प्रस्ताव गरे । पहिलो चरण पुससम्म ९२ प्रतिशत, दोश्रो चैतमा ९१ प्रतिशत र असारमा ९...