विभिन्न राजनीतिक दलनिकट नौ विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा वृद्धि गरेको शुल्क खारेज गर्न माग गरेका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय गौशालामा आइतबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले वृद्धि गरिएको शुल्क तत्काल खारेज गर्न माग गरेका हो ।