२१ फागुन, काठमाडौं । सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापित मध्ये जग्गा सट्टाभर्ना पाउन बाँकी ७५ परिवारबारे अध्ययन गर्न आयोग गठन गरेको छ । नेपाल सरकारले २४ चैत २०७८ मा विस्थापितका समस्या समाधान गर्न आयोग गठन भएको थियो । सो आयोगको प्रतिवेदनको प्रमाण खण्डमा उल्लेखित ७५ परिवारलाई जग्गा उपलब्ध गराउने सहितका विषयमा ३ महिनाभित्र काम सम्पन्न […]