बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोनोग्राफी प्रकरणमा पक्राउ परेका राज कुन्द्रालाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ ।राजमाथि पोर्न फिल्म बनाएको र प्रशारण गरेको आरोप लागेको छ । हालै अभिनेत्री सोमी अलीले राजको प्रकरणमा आफ्नो विचार व्यक्त गरेकी छन् । उनका अनुसार पोर्न एक व्यवसाय हो । जो यो व्यवसाय रोज्ने गर्छन्, 'उनीहरुलाई कसैले मुल्यांकन गर्न हुँदैन । यो व्यवसायमा संलग्न कसैलाई पनि जबरजस्ती गरिदैँन ।' एक समाचार च्यानललाई अन्तरवार्ता दिँदै सोमीले भनिन्,