सरकारले सांसदको दशै खर्च रोक्दा राज्यको अर्बौ रकम जोगियो

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको गठबन्धन सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई दशै भत्ता नदिने भएको छ ।  मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलव/भत्ता मात्र पठाएको र दशै भत्ता नपठाएको संघिय संसद सचिवालयले जनाएको छ । असोज महिनाको तलव बापत सांसदको खातामा मंगलबार २ करोड […]