फिल्म 'प्रकाश'को 'जोर मैना' गीत : अर्ग्यानिक प्रेमको सुन्दर प्रस्तुति

उनीरूको प्रेम पवित्र छ । तर, राधालाई परिवारको छेकबार छ । उसलाई प्रेम गर्ने केटा परिवारको मूल्यांकनमा योग्य छैन, ऊसँग सीप जायजेथा केही छैन । मनमा अंकुराइरहेको प्रेमलाई दबाएर राधा प्रेमीबाट टाढिन खोज्छे । अचानक टाढा भएकी प्रेमिकाको पिछा गरिरहेको प्रेमीलाई भनिदिन्छे- तँ मलाई मन पर्न छाड्यो ।

सम्बन्धित सामग्री

चलचित्र ‘लुङा’को अफिसियल गीतमा विराजको प्रस्तुती (भिडिओ)

काठमाडौं । आजैदेखि प्रदर्शनमा आएको अर्ग्यानिक चलचित्र ‘लुङा’ को अफिसियल गीत ‘मेरो कोट मैलो हुँदा’ सार्वजनिक भएको छ । ओएसआर डीजीटल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा उदीयमान कलाकार विराज बाँस्कोटालगायतको रोमाञ्चक नृत्य र अभिनय रहेको छ । विवाह समारोहमा देखिएको दृश्यमा गाइएको र नाचिएको उक्त गीतले चलचित्र लुङालाई पनि मसलाको रुपमा काम गरेको भन्दा अत्युक्ति […]

संगीतस्रष्टाका नालीबेली

झुले अर्ग्यानिक फार्महाउस एन्ड रिसोर्टमा गीत–संगीतबारे अनौपचारिक कुराकानी भइरहेको थियो । त्यसको नेतृत्व गरिरहेका थिए– बुलु मुकारुङले । कुराकानीमा सहभागी थिए– वसन्त थापा, नारायण ढकाल, डम्बर चेम्जोङ, सुरेश ढकाल र देवेन्द्र ढुंगाना ।