उद्योग सञ्चालनका लागि सहकारीद्वारा जडीबुटी खेती

काठमाडौँ १४ पुष । महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ जडीबुटी खेती सुरु गरेको छ । उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नं १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो । सहकारीले विसं २०७७ मङ्सिरदेखि रु एक करोड लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग सञ्चालनमा […]