काठमाडौं, २५ वैशाख । नेकपा एमालेका नेता एवं सांसद कर्ण थापाले आफ्नो पार्टीमा अदालतबाट भ्रष्टाचारी प्रमाणित नेता-कार्यकर्ता नभएको दाबी गरेका छन् । ‘टोपबहादुरजीलाई जो जोे मान्छेले पैसा लियो भनेका छन्, चेक काटेर आफैंसँग राखेका छन् । यसो गर्ने हो भने त कोही पनि व्यक्ति अछुतो नरहने भो । आरोप लाग्दैमा त्यो प्रमाणित त हुँदैन नि […]